काठमाडौँ – सेयर लगानी कर्ताहरूले आज नेपाल धितोपत्र बोर्डलाई ज्ञापनपत्र बुझाउँदै छन्। सेयर बजार विकासको लागि विभिन्न माग राखि उनीहरूले ज्ञापनपत्र बुझाउन लागेका हुन्।
उनीहरुले कालोपट्टीसहित ज्ञापनत्रपत्र बुझाउँदै छन्। सेयर बजारमा करोडौँ लगानी डुबेको भन्दै सेयरबजारका लगानीकर्ताहरूले आन्दोलनका कार्यक्रमहरू गर्दै आएका छन्।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…