आज मिति २०७८ साल चैत २३ गते बुधबार, ई.सं. ६, अप्रिल २०२२ । तिथि- चैत शुक्लपक्ष पञ्चमी, नक्षत्र- रोहिणी, योग-आयुष्मान्, करण- वालव, चन्द्रराशि- वृष । सूर्योदयः ५ः५१, सूर्यास्तः १८ः२३ ।
मेष : व्यापारिक क्षेत्रमा देखिएको मन्दी निवारण भएर जानेछ ।
वृष : लामो समयदेखि भेटघाट नभएको प्रिय व्यक्तिसँग भेट हुनेछ ।
मिथुन : थोरै परिश्रमबाटै अनपेक्षित परिणाम हात लाग्नेछ ।
कर्कट : कार्यबोझ थपिँदा शरीरमा थकान महसुस हुनेछ ।
सिंह : विलासिताका वस्तु खरिद गर्नमा मन जानेछ ।
कन्या : जिद्दीपन र अहंकारलाई त्यागेर अघि बढ्नु राम्रो हुनेछ ।
तुला : लामो समयदेखि रोकिएको कार्य पूरा हुनेछ ।
वृश्चिक : विश्वास गरेको व्यक्तिबाटै ठूलो धोका हुनेछ ।
धनु : शत्रुको कारण इष्टकार्यमा व्यवधान उत्पन्न हुनेछ ।
मकर : लामो दूरीको यात्राले मन प्रशन्न हुनेछ ।
कुम्भ : पारिवारिक समस्या हल भएर जानेछन् ।
मीन : कृषिजन्य लगानीबाट घाटा बेहोर्नुपर्ने देखिन्छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…