जापान । कुमामोतो नेपाली समाज द्वारा जापानी भाषा परिक्षा (JLPT N1 )पास गर्ने विद्यार्थी लाई सम्मान कुमामोतो नेपाली समाजले कुमामोतोमा रहेका नेपाली विद्यार्थी हरुलाई अध्ययनमा थप प्रेरणा मिलोस भन्ने उदेश्यका साथ जापानी भाषा परिक्षा N1 पास गर्ने ७जना विधार्थी हरुलाई आज सम्मान गरेको छ । सम्मानित हुने हरुमा गोपाल शर्मा बस्याल, बिजय कार्की, नोजिमा वाइबा मदन पौडेल, पुजा खनाल, राजेश सोती, सुलोचना कारान्जित रहनु भएको थियो ।
भौतिक रुपमा उपस्थिती हुनु भएको लाई त्यस कार्यक्रममै सम्मान गरिएको थियो भने भौतिक रुपमा उपस्थिती हुन नसकेको लाई कार्यसमितीका प्रतिनिधि मार्फत प्रदान गरिने कुरा कार्यसमिती सदस्य आशिष गुरुङ ले जानकारी दिनु भयो।
कुमामोतो नेपाली समाजका सल्लाहाकार राजु गरै को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कार्यसमिती सचिव, कोषाध्यक्ष तथा सदस्यहरुको समेत उपस्थीती रहेको थियो।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…