काठमाडौँ। नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं सांसद महेश बस्नेतले आफ्नो स्वार्थका लागि रास्ट्रघात र अपराध जे पनि गर्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल प्रचण्डको धोति फेरि एक पटक खुस्किएको बताउनुभयो । सामाजिक सञ्जालमा टिप्पणी राख्दै उहाँले यस्तो बताउनुभएको हो ।
बस्नेतको यस्तो टिप्पणी गर्नुभएको छ, ‘नेपालको राजनीतिज्ञ मध्य दोहोरो चरित्र भएका नेता पुष्पकमल दहाल प्रचण्डको एम सी सी परियोजनाका सन्दर्भमा फेरी एक पटक धोति फुस्किएको छ्। राजनीतिमा कलाकारिता मिसाउन र आफ्नो स्वार्थ प्राप्तिको लागी रास्ट्रघात, भ्रष्टाचार र अपराध जे पनि गर्न तयार च्याँखे दाउबाट आफ्नो अभिष्ट पुरा गराउन खोज्ने प्रचण्ड तीनका मतियार माकुनेहरुलाई बेलैमा चिन्दै नंग्याउनु परेको छ्। एमाओबादी र नेकपा एसका इमान्दार कार्यकर्तालाई नेकपा, ( एमाले) प्रबेश गराउदै आगामी तिनै तहको निर्वाचनमा एमालेको बहुमत ल्याउने आधार निर्माण गरौं।’
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…