सांकेतिक तस्बिर फाइल फोटो
आइतबार सुन र चाँदी दुबैको भाउ स्थिर रहेको छ। आइतबार पनि सुन र चाँदी गत शुक्रबारकै भाउमा कारोबार भइरहेको छ।
गत शुक्रबार छापावाला सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो भने चाँदी प्रतितोला १ हजार २५० रुपैयाँमा खरिद बिक्री भएको थियो। आइतबार पनि सुन र चाँदी सोहि भाउमा कारोबार भएको हो।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…