कमल पंथी,जनकपुर: अति प्रशिद्ध जानकी मन्दिरको बाहिर बेच्न राखिएका प्रसादमा किराको विगविगी देखिएको छ। प्रसादको नाममा बिक्रिभइराखेको सख्खर तथा बिभिन्न मिठाइहरुमा किराहरु हिडिरहेका, घुमिरहेका, चुसिरहेका तथा झिङ्गा हरु मरिरहेको देख्दा त्यहाँका जनप्रतिनिधीको कुनै चासो तथा व्यवस्थित गर्न नसकेको देखिएको छ।

व्यापारिहरुले यि उडिरहेका किराहरु माहुरी हुन भनेर प्रतिकृया दिदैगर्दा त्यहाँ त्यस्तो देखिएन यसरी गोर्खाली भ्वाइसका सम्बाददाता ले लिएको फोटोहरु तथा भिडियो हरुमा प्रसस्त देख्न सकिन्छ। यदि यो पवित्र भुमिमा यि प्रसादहरुलाई व्यवस्थित गर्न सकेको भए हाम्रो नेपालको यो पवित्र तिर्थस्थल बास्तबमा अझ व्यवस्थित हुने थियोकी!

जन सरोकारवाला कसैले पनि ध्यान नगएको यसकिसिमको व्यवस्था लाई त्यहि सेरोफेरोमा घर भएका अलि पढेलेखेका नेपालको राजधानीमा बस्ने लाई सम्बाददाताले जिज्ञासा राख्दा धेरै पहिले देखिको अबस्था हो कसैको पनि ध्यानजान नसकेको कुरा बताउँछन् ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago