आज देखि मतदाता नामावली संकलन स्थगित भएको छ । सरकारले मंसिर ४ मा निर्वाचन घोषणा गरेसँगै आज साउन २० गतेदेखि मतदाता नामावली संकलन नहुने निर्वाचन आयोगले जानकारी दिएकाे हाे ।
अब हामी निर्वाचनमा होमिएका छौं भन्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ‘प्रदेश निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, इलाका कार्यालय, जिल्ला निर्वाचन कार्यालयबाट भइरहेको मतदाता नामावली संकलन कार्य भोलि २० गतेदेखि स्थगित हुने वताए । बिहीबार बसेकाे मन्त्रिपरिषद् बैठकबाट २०७९ मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन तोकिएकाे हाे ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…