रेणु दाहाललाई किन र के को लागि जिताउने

काठमाडौँ: नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला चितवनको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रममा सहभागी नहुने भएका छन् । कोइरालाको सचिवालयले कोइराला विराटनगर रहेकाले चितवनको कार्यक्रममा सहभागी हुन नसक्ने बताएको छ ।

आधिकारिक रुपमा चितवनबाट कुनै खबर नआएको र त्यससम्बन्धी औपचारिक जानकारी पनि नभएको सचिवालयले जनाएको छ ।

प्रदेश नम्बर १ का विभिन्न जिल्लामा पूर्वनिर्धारित चुनावी कार्यक्रमहरु भएकोले डा. शेखर चितवन जाने कुरा न्यून रहेको उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।

सञ्चारमाध्यमहरुमा डा. शेखर भरतपुर महानगरपालिकाबाट गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी रेणु दाहाललाई जिताउने चुनावी सभामा सम्बोधन गर्न चितवन जाने भनेर समाचारहरु आएका थिए ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago