ओलीको व्याख्या शेषनागले पनि व्याख्या गर्न नसक्ने

काठमाडौं: एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चितवनमा आयोजित कार्यक्रमा बोल्दै केपी ओलीको व्याख्या शेषनागले पनि व्याख्या गर्न नसक्ने बताए । ओली झुटको पुलिन्दा भएकाले उनको व्याख्या गर्न नसकिने उनले बताए । ‘केपी ओलीको व्याख्या गर्न सकिदैन,’ उनले भने, ‘उनी महागफाडी हुन् ।’

अध्यक्ष नेपालले ओली बयल गाडाका प्रवर्तक भएको पनि बताए । ‘नेपालमा राजतन्त्र फल्नु र बयलगाडा चढेर वासिङटन जानु उस्तै उस्तै हो भन्ने गणतन्त्र विरोधी हुन् ओली,’ उनले भने, ‘आज गणतन्त्र विरोधी सँग साँठगाँठ गर्दैछन् ।’ उनले पाँच दलीय गठबन्धन आजको आवश्यकता भएको समेत बताए । पाँच वर्षमा भरतपुरमा रेणु दाहालले गरेको कामले आफू दंग परेको समेत बताए ।

भरतपुरको सभालाई सम्बोधन गर्न प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल लगायत सहभागि छन् ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago