भरतपुर: सत्ता गठबन्धनको भरतपुरमा जारी आमसभाका क्रममा चितवन जिल्लाका कांग्रेसका पूर्व सभापति जितनारायण श्रेष्ठले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई साक्षी राखेर अब कांग्रेसलाई धोका नदिन आग्रह गरेका छन् ।
‘हामी चितवनमा गठबन्धनलाई विजयी गराउँछौं, त्यसमा ढुक्क हुनुहोस्,’ उनले भने, ‘हाम्रो सभापति सोझो हुनुहुन्छ । जे बोल्यो, त्यो गर्नुहुन्छ । अब धोका नदिनुहोला ।’
उनले अघिल्लो संघीय र प्रदेशसभा निर्वाचनमा माओवादीले कांग्रेसँगको गठबन्धन छाडेर एमालेसँग मिलेको संकेत गर्दै उनले त्यस्तो धोखाधडी गर्न नपाइने बताएका हुन् । उनले पदप्राप्ति भैसकेपछि गठबन्धनप्रति विगतमा प्रतिवद्धता नदेखिएकाले आम कार्यकर्ता ढुक्क हुन नसक्ने स्थिति आएको बताए ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…