आज नेपाल र जिम्बावेको खेल वर्षाका कारण रोकियो

२०७९, १९ बैशाख सोमबार १५:४७

काठमाडौँ: कीर्तिपुरमा जारी दोस्रो टी-२० अन्तर्गत नेपाल र जिम्बावे ‘ए’ बीचको खेल वर्षाका कारण स्थगित भएको छ । खेल रोकिँदासम्म ५ ओभरमा विकेट गुमाउँदै जिम्बावे ‘ए’ ले ४८ रन बनाएको थियो । टस जितेर फिल्डिङ रोजेको नेपालले जिम्बावेलाई ब्याटिङको निम्तो दिएको थियो ।
आइतबार नेपालसँग भएको पहिलो खेलमा भने जिम्बावे ‘ए’ले ६ विकेटले जित हात पारेको थियो ।

Comments

ताजा खबर