सिगापुर : रुसले युक्रेनमा गरेको आक्रमणको विरोधमा सिंगापुरले रुसमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ । सिङ्गापुरले रुसबाट हुने सामान आयात सीमित गर्ने र केही रुसी बैंकमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको हो।
साथै सिंगापुरले रूस र रूसको केन्द्रीय बैंकसँग सहयोग गर्न सक्ने कुनै पनि वित्तीय संस्थासँग क्रिप्टोकरेन्सी लेनदेनमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ।
सिङ्गापुरका विदेशमन्त्री भिभियन बालकृष्णनले यसअघि संसदमा भनेका थिए, ‘सिङ्गापुरले रुसविरुद्ध उपयुक्त प्रतिबन्ध लगाउन समान विचार भएका देशसँग मिलेर काम गर्न चाहन्छ।’
सिंगापुर आफ्नो क्षेत्रीय छिमेकीहरूमा प्रतिबन्ध लागू गर्ने पहिलो देश हो। यद्यपि दक्षिणपूर्वी एसियाली राष्ट्र संघ (आसियान) का अन्य सदस्य राष्ट्रहरूले रुसको कदमको निन्दा गरेका छन्।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…