आजदेखि व्यावसायिक रुपमा सुरु हुँदै टेलिकमको भीओएलटीई सेवा

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले आजदेखि आफ्नो भीओएलटीई (भ्वाइस ओभर एलटीई) सेवाको व्यावसायिक रुपमा सुरु गर्ने भएको छ । आजबाट १८ वर्ष पूरा गरी १९ औँ वर्षमा प्रवेश गरेको अवसरमा कम्पनीले यसअघिदेखि परीक्षणमा रहेको यो सेवा औपचारिक रुपमा आरम्भ गर्न लागेको हो ।

टेलिकमले आठ महिनाअघि भीओएलटीई सेवा परीक्षणको रुपमा सुरु गरेको थियो । फोरजी एलटीई प्रविधिमा एचडी भ्वाइस कल गर्न सकिने यो सेवामा डेटा बिना नै भिडिओ कल समेत गर्न सकिन्छ ।

साथै फोन डायल गर्ने बित्तिकै अर्को व्यक्तिको मोबाइलमा रिङ बज्ने हुँदा कुर्नुपर्ने समय पनि कम हुन्छ । कम्पनीले वार्षिकोत्सवको अवसरमा २४ घण्टासम्म आफ्नो भीओएलटीई सेवा निःशुल्क गरेको छ ।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago