प्युठान: प्युठानमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । शनिबार बिहान बेहुली लिएर बेहुलाको घर फर्कँदै गरेको ग १ ज ५०९२ नम्बरको जिप प्युठानको ओखरपाटामा दुर्घटनामा परेको थियो ।
उक्त जिप प्युठानकै नौबहिनी गाउँपालिकाको लुङबाट गौमुखी गाउँपालिकाको लिवाङ फर्कदै गर्दा शनिबार बिहान ३ बजे दुर्घटनामा परेको थियो ।
घटनास्थलमै ६ जनाको ज्यान गएको थियो भने अन्य २ को उपचारका क्रममा जिल्ला अस्पताल बिजुवारमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरीकार्यालय प्युठानका अनुसार मृतकहरुको पहिचान खुल्न सकेको छैन । दुर्घटनामा बेहुलासहित ५ जना घाइते भएका छन् ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…