श्रीमानले यौन प्यास मेटाउँदा श्रीमतीको टोकिटोकि मारे

मोरङ: पछिल्लो समय नेपालमा अझ पुर्बि इलाकामा त हत्या हिंसा, बलात्कार लगायतका जघन्य अपराधका घटनाहरु बढ्दो रुपमा घट्दै गएका छ्न र यी मध्य धेरैजसो घटनाहरु आफ्नै आफन्तले घटाएका छ्न ।
यस्तै एउटा घटना मोरङ जिल्लाको पथरी शनिश्चरे भन्ने ठाउमा पनि घटेको छ । २३ बर्ष उमेरकी आफ्नै श्रीमती पुजा बिक लाई ३० बर्ष का श्रीमान जया शर्माले हत्या गरेका छ्न ।

सुन्दा पनि एकदमै डर एवम अचम्म लाग्ने, आफ्नै श्रीमतीलाई कसैले यती निर्मम तरिकाले मार्न कसरि सक्छ होला । श्रीमतीको संबेदनशिल अङ्ग लुछिएको अबस्थामा रहेको र शरीरको कुनै पनि अङ्ग चोटपटकले खाली नरहेको कुरा हामी मृत श्रीमतीको शब हेरेर स्पष्ट देख्न सक्छौ । प्रत्यक्षदर्शिका अनुसार मृत महिलाको शब एकदमै नाजुक अबस्थामा रहेको । घाटिमा निलडाम र शरीरको सबै अङ्गमा निलडाम नै निलडाम रहेको एक महिलाले बताइन ।

प्रेम सम्बन्धपछि छोटो समयमै बिबाह भएको थियो उनिहरुको तर बिबाह भएको केही समयपछी नै श्रीमानले आफ्नो यौन प्यास मेटाउनको लागि श्रीमतीको यो हालत बनाएर बीभत्स हत्या गरेको छ ।

उनिहरुको झगडा र कुटाकुट समाजकै लागि सामान्य बिषय बनेको एक सर्बसाधारण महिलाले बताइन तर घटना घटेक दिन भने कुटाकुट भएको आफुलाइ थाहा नभएको कुरा उनले खुलाइन ।

आफू घटनास्थलमा पुग्दा मृतक महिला बेडमा बेहोस अबस्थामा एकदमै नाजुक अबस्थामा पल्टिरहेको उनिहरुले बताए । उनिहरुका अनुसार श्रीमानले श्रीमतीलाई पानीको पाइपले कुटेपछि यो घटना घटेको खुलाए । मृतक महिलाको हत्या गर्ने दोस्रो श्रीमान रहेको पनि उनिहरुले बताए । उनिहरुका अनुसार मृतकको पेटमा गर्भ रहेको र त्यो बच्चा पनि कुटेर पेटमा नै मारेको कुरा खुलाए ।

बेल्टले पेटको एकपट्टीबाट अर्को अर्कोपट्टि सुम्ला उठ्ने गरि हानेको कुरा पनि उनले बताइन । हत्यारा भनिएका श्रीमानले जाडरक्सी मात्र नभएर ब्राउन सुगर समेत सेवन गर्ने गरेको कुरा पनि गाउलेहरुले बताए । उनिहरुले श्रीमती पनि घटिको भने नरहेको र उनले पनि रक्सीसेवन गरेपछी अपशब्द बोल्ने गरेको कुरा उनिहरुले बताए । श्रीमानले मलाइ छाडेर जा म बहुला हो जे पनि गर्न सक्छु भन्दा पनि उनिसग नै बसेको कुरा उनिहरुले बताए ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago