‘लण्डन टु पेरिस’मा भित्रिए निश्चल, साम्राज्ञीसँग

काठमाडौं । साम्राज्ञी राज्यलक्ष्मी शाह र गरिमा शर्माको नयाँ फिल्म ‘लण्डन टु पेरिस’मा दुई नायक भित्रिएका छन् । नन–एक्टर निश्चल खड्का र ‘लम्फू’बाट डेब्यु गरेका कबीर खड्का अनुबन्धित भएका हुन् ।

‘धौली’ फेम्ड निर्देशक घनश्याम लामिछानेले दुई पुरुष कलाकारलाई फाइनल गरिएको बताए । विज्ञापन र मोडलिङमा काम गरिसकेका निश्चलले साम्राज्ञीसँग अनस्क्रिन रोमान्स गर्नेछन् ।

कबीरलाई चाहिं गरिमाको अपोजिटमा देख्न पाइने भएको छ । रोमकम ड्रामा (रोमान्टिक कमेडी) फिल्मको छायांकन असारदेखि बेलायत र फ्रान्समा हुने भएको छ ।

कान्तिपुर फिल्म एकेडेमीमा अभिनेत्री सरिता गिरीले सबै कलाकारलाई लिएर कार्यशाला चलाइरहेकी छन् । यात्रामा आधारित प्रेमकथाको मुख्य पुरुष पात्रको भूमिका निश्चलले निर्वाह गर्नेछन् । बाँकी कलाकारलाई लण्डनबाटै लिइने भएको छ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago