जापान । प्रवासी नेपाली मञ्च, नागोयाले अधिवेशनको मिति तोकेको छ । नागोमामा भएको भेलाले अधिवेशनको मिति तोक्नुका साथै अधिवेशन सम्पन्न गर्नका लागी आयोजक समिति समेत चयन गरेको छ।
भेलामा नेपाली प्रवासी मञ्च पूर्वि एशिया क्षेत्रिय महादेशिय कमिटिका अध्यक्ष डा सरोज कँडेल, प्रवासी नेपाली मञ्च, जापानका राष्ट्रिय कमिटि सदस्यहरु कृष्णप्रसाद भुषाल, रामकुमार थापाले प्रवासी नेपाली मञ्चको औचित्य र वर्तमान अवस्थाको वारेमा प्रकास पारेका थिए। उक्त चौंथो अधिवेशन आगामी मे २१ तारिक सनिवार आयोजना गरिने र अधिवेशन स्थल भने आगामी बैठकले तय गर्ने बताइएको छ। अधिवेशन सम्पन्न गर्नका लागी सुवाश रुपाखेतिको संयोजकत्वमा आयोजक समिति गठन गरिएको छ।
समितिको उप- संयोजकमा नरेश राई र सचिवमा कुमार अधिकारी रहेका छन्। समितिका सदस्यहरुमा बिशाल क्षेत्री(अधिकारी) ,इश्वर थापा ,कमल खड्का ,रविन सापकोटा ,मदन भण्डारी ,राजेन्द्र लम्साल ,सरोज कफ्ले ,मनोज खनाल ,मदन खड्का चयन भएका छन् । त्यस्तै समितिका अन्य सदस्यहरुमा नरेश बम ,सन्देश घले ,सरोज कुस्वार ,नवराज पौडेल ,बिशाल क्षेत्री,नविन रिमाल ,प्रत्युस भुजेल रहेका छन्। हाल १९ सदस्यिय आयोजक कमिटि रहेको मञ्चको आगामी बैठकबाट थप ६ जनालाई मनोनित गरी २५ सदस्यिय आयोजक समिति रहने बताइएको छ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…