दोलखा — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पत्नी राधिका शाक्यसहित घुमघामका लागि दाेलखा पुगेका छन् । दोलखाको चर्चित पर्यटकीय तथा धार्मिकस्थल कालिञ्चाेक आएका उनी घुमघाम र हिमालकाे दृश्यावलाेकनमा व्यस्त छन् ।
सञ्चारकर्मीहरुले पछिल्लो राजनीतिक घटनाक्रम र सत्ता गठबन्धनबारे उनीसँग प्रतिक्रिया लिन खोजेका थिए । तर, उनले ‘पवित्रस्थलमा अन्य कुरा नगराैं’ भन्दै प्रतिक्रिया दिएनन् । यसैबीच उनले कालिञ्चाेकमा रहेकाे केबलकारकाे औपचारिक उद्वघाटन गरेका छन् ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…