काठमाडौं : काठमाडौं उपत्यकाको प्रमुख पर्यटकीय गन्तव्य चन्द्रागिरि पहाडमा आज बिहानैदेखि हिमपात भएको छ । चन्द्रागिरि पहाडमा हिजो रातिदेखि नै हल्का वर्षासँगै हिमपात भएको छ । यो वर्ष हिउँदमा चन्द्रागिरि पहाडमा दोस्रो पटक हिमपात भएको हो ।
आज बिहानैदेखि हिमपातको रमाइलो लिन पहाडमा पर्यटकको आगमन बढेको चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेकविक्रम शाहले जानकारी दिए । देशका उच्च पहाडी तथा हिमाली भेगमा मौसम बदलीसँगै हिमपात भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार गएरातिदेखि देशका विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ । गएरातिदेखि परेको वर्षासँगै काठमाडौं उपत्यकाको तापक्रम घटेको छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…