नेप्सेले गर्‍यो डाउनट्रेन्ड लाईनलाई ब्रेक आउट

सोमबार ३२.०३ बिन्दुले बढेर नेप्से १.२४% वृद्धिकासाथ २६१६.९४ पुगेको हो। कारोबार भएका २३० कम्पनी मध्ये १४९ कम्पनी उकालो लागेका छ्न्‌, ४१ कम्पनी ओरालो लागेका छ्न्‌।

कारोबार भएका तेह्र उप-समुहमध्ये १२ उप-समुहको सेयर मुल्य उकालो लागेका छ्न्‌ भने एक उप-समुहको सेयर मुल्य ओरालो लागेको छ।

बजार पूँजीकरण रु ३६ खर्ब ९६ अर्ब बराबर पुगेको छ।

१. बोलिन्जर ब्याण्ड

बोलिन्जर ब्याण्डको अपर र लोवर ब्याण्डको अन्तर बढेको विश्लेषणले देखाँउछ (आज को फरकः ३४३.८९)  जसले बजारमा भोलाटाइलिटी आज बढेको इङ्गित गर्दछ। बजार आज मिडल ब्याण्ड (२४७४.४४) भन्दा माथि क्लोज भएको छ । आगामी दिनमा नेप्सेले अपर ब्याण्डको रेजिस्टेन्सलाई टेष्ट गर्ने देखिन्छ।

२.  मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स

­­

मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स विश्लेषणले  एमएसिडी लाइन जिरो लाइन भन्दा मुनी रहेको छ भने सिग्नल लाईन पनि जिरो लाइन भन्दा मुनी रहेको देखिन्छ । हिस्टोग्राम २८.७३ अकंमा रहेको छ । एमएसिडी लाईन (-२३.६२) अंक बाट बढेर (-१३.३९) अंकमा आएको छ। सिग्नल लाईन बढेको देखिएको छ । एमएसिडी लाइन बढेको छ र जसले बजारमा खरिद कर्ता हावि भएको जनाउँछ।

३ .डाइरेक्सनल मुभमेन्ट

डाइरेक्सनल मुभमेन्ट इन्डिकेटरले +१४ डिएमआई लाइन बढेको देखिएको छ भने -१४ डिएमआई लाइन र एडिएक्स लाईन पनि घटेको देखिएको छ। +१४ डिएमआई लाइन बढेको छ जसले बजारमा बाईङ् मोमेन्टम बढेको जनाउँछ।

४. क्यान्डलस्टिक

आज नेप्सेले ग्रीन बडी क्यान्डलस्टिक बनाएको छ जसले बाइङ मोमेन्टम बढेको संकेत गर्दछ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago