काठमाडौँ – काठमाडौँको लगन टोलमा सुकुन्दा र्याली निकालिएको छ। ११४३ औँ ज्यापु दिवसको स्वागतका लागि शनिबार साँझ उक्त र्याली निकालिएको हो।
ज्यापु दिवसको स्वागतका लागि एक हप्ताअघि सुकुन्दा र्याली निकालिएको हो। र्यालीमा काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोल पनि सहभागी भएकी थिइन्।
आगामी बिहीबार (मंसिर २२ गते) ज्यापु दिवस मनाइँदैछ। योमरी पुन्हीको दिन यो दिवस मनाउने गरिएको छ।
नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस चाडलाई खाद्य पदार्थको रसिलो चाडको रूपमा पनि लिइन्छ। योमरी नयाँ धानबाट बनेको चामलको पिठो, चाकु र तिलबाट बनाइन्छ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…