काठमाडाैँ – विश्वकप फुटबल अन्तर्गत जारी प्रि(क्वाटरफाइनलको पहिलो खेलमा नेदरल्यान्ड्सले अमेरिका विरुद्ध पहिलो हाफमानै २ गोलको अग्रता लिएको छ।
डच टिमले दुबै गोल काउन्टर याट्याकमा सम्भव बनायो। १० औ मिनेटमानै अग्रता बनाउने क्रममा बार्सिलोना स्टार मेम्फिस डिपेले गोल गर्दै डच टिमलाई अग्रता दिलाएका थिए। उनले डेञ्जेल डुमफ्रिसको सानदार क्रसलाई सदुपयोग गरे। त्यसअघि अमेरिकाले गरेका केहि राम्रा प्रहार डच गोलरक्षकले क्लियर गरेका थिए।
नेदरल्यान्ड्सका लागि दोस्रो गोल भने पहिलो हाफको इन्जुरी समयमा ड्याली ब्लिन्डले सम्भव बनाए। उनले डुमफ्रिसकै क्रसलाई सदुपयोग गरेका थिए। ब्लिन्डले पहिलो गोल जस्तै आकर्षक फिनिस गरे।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…