पाल्पा । गयराती राष्ट्रिय स्वतन्त्र पाटीको कार्यालयमा तोडफोडको प्रयास गरिएको छ । रातको २:१३ मा एकजनाले तानसेनमा रहेको सम्पर्क कार्यालयको बोर्ड र ब्यानर टोडफोड गरेको जनाएको छ । पार्टीको जिल्ला समितिका सभापति बिष्णु भण्डारीले एक बक्तब्य जारी गर्दै घटनामा सन्लग्न लाई कारवाहिको माग गरेको छ । पाल्पा जिल्लाबाट क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाको प्रत्यक्षमा सुमन गैरे र समानुपातिकमा दुर्गा अर्याल घण्टी चिन्ह लिएर चुनाबी प्रतिस्पर्धामा रहनुभएको छ । हेरौ बिज्ञप्ति:
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…