भ्वाइस अफ स्याट सिजन १ को उपाधि प्रिन्स परियारले जिते

आज भाद्र १८ गते शनिबार रियालिटी शो भ्वाइस अफ स्याट सिजन १ भव्यताको साथ सम्पन्न भएको छ । स्कुल अलाइन्स फर एकेडेमिक टान्सफरमेसन (स्याट) ले आयोजना गरेको भ्वाइस अफ स्याटको पहिलो संस्करणको उपाधि प्रिन्स परियारले जितेका छन् ।

आज भाद्र १८ गते शनिबार भएको फाइनलमा अन्य २४ प्रतिस्पर्धीलाई निर्णायकको निर्र्णयको आधारमा पराजित गर्दै नेश्नल अर्किड बोर्डिङ स्कूलका छात्र प्रिन्स परियारले उपाधि रक्षा गरेका हुन् । उक्त प्रतियोगितामा गोल्डेन गार्डेन एकेडेमीका आयूष मगर दोस्रो, साम्तेन मेमोरियल एडुकेश्नल एकेडेमीकी यूमी राई तेस्रो, गोल्डेन गार्डेन एकेडेमीका मनिष खड्का चौथो र पिक पोइन्ट एकेडेमीकी रेसिका श्रेष्ठले पाँचौ स्थान हासिल गर्न सफल भएका छान् ।

गायक सन्तोष श्रेष्ठ ,गायिका संगिता प्रधान, र म्यूजिक डाईरेक्टर राजु सिंहले भ्वाइस अफ स्याटको पहिलो संस्करणको निर्णयकको भूमिका निर्वाह गरेका हुन् ।

प्रतियोगिताको २५ फाइनलिस्टले भ्वाइस अफ स्याट सिजन १ को ट्रफी प्राप्त गरेका छन् ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago