साउन १८ । पहिरो पन्छाएपछि अवरुद्ध नारायणगढ-मुग्लिन सडक दुईतर्फी सुचारु भएकाे छ । बिहान ९ बजेर १० मिनेटबाट दुईतर्फी बाटो सुचारु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । रोकिएका सबै गाडी एकैपटक चल्दा लेन अनुशासन पालना नहुँदा जाम पर्नसक्ने भन्दै लेन अनुशासन पालना गर्न जिल्ला प्रहरी कार्यालय चितवनले आग्रह गरेकाे छ ।
चितवनको भरतपुर महानगरपालिका-२९ केराबारीमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको थियाे । राती साढे २ बजेतिर पहिरो खसेपछि अवरुद्ध भएको सडक करिब आठ घण्टापछि दुईतर्फी नै खुलेको हो । जाममा फसेका सवारीसाधनहरुकाे सडकमा लामाे लाम लागेकाे थियाे ।
जापान । जापानबाट नेपाल लगायत विश्वका विभिन्न देशहरुमा पैसा पठाउँदै आइरहेको फोरेक्स रेमिटेन्सले मोवाईल एप्लिकेसन…
बिर्तामोड। अनारमनी सोशल यूथ क्लबले आयोजना गरेको बिर्तामोड रनको तेस्रो संस्करण आगामी १४ कार्तिक २०८१…
दमक, उत्प्रेरक उद्यमी समाज बिर्तामोड ४, झापाको दोस्रो वार्षिक साधारण सभा आज सफलतापूर्वक सम्पन्न भएको…
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा प्रहरीले शुक्रबार पक्राउ गरेको…
काठमाडौ: समकालीन विश्वमा चीन दोस्रो ठूलो कार बजार र अर्थतन्त्रको आकारमा पनि दोस्रो स्थानमा रहेको…
काठमाडौ। लण्डन, ओन्टारियोको प्रतिष्ठित म्युजिक हलमा हुन लागेको नेपाली गायक सबिन राई एण्ड द फरोजको…