काठमाडौं । ३५ सय घु’स रकमसहित वडा सचिव प’क्रा’उ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौँडाबाट खटिई गएको टोलीले बाराको कोल्हवी नगरपालिका–११ रामपुर्वाका वडासचिव विनोदप्रसाद साहलाई घु’स रकमसहित प’क्रा’उ गरेको हो ।
जग्गा नामसारी सिफारिसका लागि सेवाग्राहीसँग घु’स माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा उनलाई प’क्रा’उ गरेको अख्तियारले जनाएको छ ।
साहलाई सेवाग्राहीबाट ३५ सय रुपैयाँ घु’सबापतको रकम लिइसकेको अवस्थामा निय’न्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…