काठमाडौं: नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका स्वस्तिमा खड्का पछिल्लो समय निकै चर्चामा छिन् । उनले विदेशी चलचित्रमा समेत अभिनय गरेर चर्चा कमाएकी हुन् ।
मंगलबार स्वस्तिमाले पति निश्चल बस्नेतसँगको २ वटा तस्बिर सामाजिक सञ्जालमा शेयर गरेकी छिन् । सार्वजनिक तस्बिरमा स्वस्तिमा र निश्चल नौलो पहिरनमा देखिएका छन् ।
स्वस्तिमा निलो पारदर्शी पहिरनमा छिन् भने निश्चल कालो कोर्ट र सेतो सर्ट लगाएका छन् । सामाजिक सञ्जालमा धेरैले स्वस्तिमाको पहिरनको प्रशंसा गेका छन् ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…