समानुपातिकतर्फ १ कराेड ३ लाख ७९ हजार मत गन्दा कुन दल पाहिलो ,दाेस्राे स्थानमा ?

काठमाडाैँ- समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड ३ लाख ७९ हजार मतगणना भएको छ।

निर्वाचन आयोगकाे ताजा तथ्यांकअनुसार हालसम्म नेकपा एमालेले २७ लाख ७२ हजार ९८५ मत पाएको छ।

दाेस्राे स्थानमा रहेकाे नेपाली कांग्रेसको २६ लाख ४३ हजार २९६ मत प्राप्त गरेकाे छ।

नेकपा माओवादी केन्द्रले ११ लाख ६१ हजार १७३ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख १९ हजार ४१६ मत हासिल गरेकाे छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८५ हजार ८८७ मत पाएको छ भने जनता समाजवादी पार्टीले ४ लाख २० हजार ९२८ मत प्राप्त गरेकाे छ।

यसैगरी, जनमत पार्टीले ३ लाख ९४ हजार ३४०, नेकपा एकीकृत समाजवादीले २ लाख ९४ हजार १८, नागरिक उन्मुक्ति पार्टीले २ लाख ७१ हजार ६५७, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १ लाख ६७ हजार २७८, नेपाल मजदुर किसान पार्टीले ७५ हजार ४२, हाम्रो नेपाली पार्टीले ५५ हजार ५८७, मंगोल नेसनल अर्गनाइजेसनले ४८ हजार ५०४ मत प्राप्त गरेकाे छ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago