पाल्पा । पहिरोका कारण अवरुद्ध भएको सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडक खण्ड सञ्चालनमा आएको छ । राजमार्ग सञ्चालन भएसँगै सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।
अविरल वर्षाको कारण तिनाउ गाउँपालिका–५ हिउँदे खोलामा पहिरो गई बिहीबार दिउँसोबाट अवरुद्ध भएको राजमार्ग सञ्चालनमा आएको हो । अवरुद्ध सडक अहिले दिउँसो बाट एकतर्फी सञ्चालनमा आएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।
बिहीवार बाट बन्द भएको सडक गए राती बाट परेको वर्षाकाे कारण बाटो पुनः भासीएर बाटो पुर्णरुपमा अबरुद्ध भएको थियाे । पहिरो खसिरहेको कारण जोखिम भने कायमै रहेको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…