काठमाडौं: नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको असन्तुष्ट समूहले विशेष राष्ट्रिय भेला आयोजक समिति गठन गरेको छ । काठमाडौँस्थित वानेश्वर क्याम्पसमा कार्की समूहले समानान्तर समिति घोषणा गरेको हो । अध्यक्ष पञ्चा सिंहले संगठनमा एकलौटी गरेको भन्दै समानन्तर समिति घोषणा गरिएको असन्तुष्ट समूहका विद्यार्थी नेता उपदेश यादवले बताए ।
‘अध्यक्षज्यूको समूहले विधानविपरीत पदाधिकारी तथा केन्द्रीय समितिको संख्या थपेपछि हामीले आपत्ति जनाउँदै आएका थियौं । तर उहाँले कुनै अनुरोध मान्नु भएन्,’ यादवले भने, ‘संगठनलाई विधान बमोजिम अघि बढाउनका लागि हामीले १ सय ९९ सदस्यीय आयोजक समिति निमार्ण गरेका हौं ।’
उनका अनुसार आयोजक समितिले संगठनलाई विधान बमोजिम काम कारबाही गराउन र सम्मेलनको तयारी गर्नेछ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…