चिनियाँ सरकारको स्वामित्वमा रहेका तीन वटा एयरलाइन्सले फ्रान्सेली जहाज निर्माता कम्पनी एयरबसलाई २९२ जहाजको अर्डर दिएका छन्।
ग्लोबल टाइम्सका अनुसार चाइना साउर्दन, एयर चाइना र चाइना इस्टर्नले शुक्रबार सबै गरेर २९२ जहाज किन्नका लागि सम्झौता गरेका हुन्। सन् २०२० मा कोरोनाभाइरसको महामारी सुरू भएपछि चिनियाँ एयरलाइन्सले पहिलो पटक यति ठूलो संख्यामा जहाज अर्डर गरेका हुन्।
ब्लुमबर्गका अनुसार ती जहाजको मूल्य ३७ अर्ब अमेरिकी डलर पर्नेछ। चिनियाँ एयरलाइन्सहरूसँग जहाज खरिद-बिक्रीको सम्झौता भएसँगै एयरबसको सेयर मूल्य शुक्रबार चार प्रतिशतसम्म बढेको छ। एयर बसले सन् २०२७ सम्ममा सबै जहाज चिनियाँ एयरलाइन्सलाई उपलब्ध गराइसक्ने उल्लेख गरिएको छ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…