नेपाल फेस्टिवल फुकुओका २०२२ को स्टल बुकिङ खुल्ला ।

जापान । एनआरएनए क्युस्यु, फुकुओका नेपाल सोसाइटी लगायत क्युस्युमा अवस्थित सम्पूर्ण सामाजिक संघ संस्थाहरुको आयोजनामा हुन गैइरहेको जापानको फुकुओकामा नेपाल फेस्टिवल फुकुओका २०२२ को स्टल बुकिङ खुल्ला भएकोछ ।

नेपाली बाणिज्य दुताबास फुकुओकको बिशेष सहयोगमा आउदो अगष्ट ६ तारिख चिउओ पार्क तेन्जिन, फुकुओकामा हुन गैरहेको नेपाल फेस्टिवल फुकुओका २०२२ को स्टल बुकिङ्ग खुल्ला भएको एनआरएनए क्युस्यु, क्षेत्रीय संयोजक एबम् नेपाल फेस्टिवल फुकुओका २०२२ को संयोजक अर्जुन बगाले जानकारी दिनुभयो । नेपाल फेस्टिवल फुकुओका २०११ देखी गर्दै आईरहेकोछ बीचमा कोरोना को कारण गर्दा रोकियर अहिले यो फेस्टिभल १० औ नेपाल फेस्टिवल फुकुओका रहेको पनि बताउनु भयो ।

स्टल बुकिङ गर्न यो लिन्क खोल्नुहोस्

https://docs.google.com/forms/d/e/1FAIpQLSdzWTP-KKazSzLbl3tJmbDrOlQM-eI-IwmdYYk9qdilkW9v4w/viewform?edit2=2_ABaOnucM6G8eHlbrZquGciT_7ErDUcEgykIxFByDzwYYUIaS4y7TkJNBQucPmuz-vg

नेपाल फेस्टिवल फुकुओका २०२२ मा २० वटा स्टल रहने तेस मा स्कुल, कलेज हरु ५ वटा ब्यबसायी स्टल तेस्को १ वटा स्टल को ५०००० येन अनी नर्मल स्टल ५ वटा जस्मा खाध्य सामाग्री, नेपाली कपडा हरुको लागि १ स्टलको ३५००० येन रेस्टुरेन्ट ब्यबसायी १० वटा स्टल रहने १ स्टलको ३५००० येन रहेकोछ । बुकिङ खुल्ला यही जुन २ तारिक बाट जुन १५ तारिक सम्म रहेकोले हुदा सम्बन्धित ब्यबसायी हरुलाई समयमै स्टल बुकिङ गर्न आयोजक कमिटि हार्दिक अनुरोध गरेकोछ ।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago