आज मिति २०७८ साल चैत १९ गते शनिबार, ई.सं. २, अप्रिल २०२२ । तिथि- चैत शुक्लपक्ष प्रतिपदा, नक्षत्र- रेवती, योग- ऐन्द्र, करण- वव, चन्द्रराशि- मीन । सूर्योदयः ५ः५६, सूर्यास्तः १८ः२१ ।

मेष : लक्ष्मी प्रसन्न रहनाले धनलाभ मिल्नेछ ।

वृष : दुर्घटनाका साथै चोटपटकको समेत भय रहेको छ ।

मिथुन : पढाइलेखाइको सिलसिलामा स्थान परिवर्तन हुनेछ ।

कर्कट : वैदेशिक क्षेत्रबाट शुभ समाचार मिल्नेछ ।

सिंह : शारीरिक आलस्यताले कार्यक्षेत्रमा व्यवधान आउनेछ ।

कन्या : प्रेमी प्रेमिकामा केही किचलो निम्तनेछ ।

तुला : कठिन परिस्थितिको डटेर सामना गरिनेछ ।

वृश्चिक : अनावश्यक कार्यमा धन खर्च हुनेछ ।

धनु : अपरिचित व्यक्तिसँग सहकार्यको अवसर मिल्नेछ ।

मकर : राजनीतिक क्षेत्रको चुनौती थपिनेछ ।

कुम्भ : सरकारी पक्षबाट लाभ मिल्नेछ ।

मीन : मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago