कुन दलले कति पाए ? समानुपातिकतर्फ १ कराेड १ लाख ७५ हजार मतगणना हुँदा

काठमाडौँ – प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ बिहीबार बिहान ७:३० बजेसम्म एक करोड १ लाख ७५ हजार ८९५ मतगणना भएकाे छ।

निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार उक्त प्रणालीतर्फ  निरन्तर अग्रता लिइरहेको छ।

हालसम्म  प्रतिपक्षी दल नेकपा एमालेले दलले २७ लाख २२ हजार ८३३ मत प्राप्त गरेको छ

नेपाली कांग्रेसले २५ लाख ८६ हजार ६८० मतसहित दोस्रो स्थानमा रहेको छ।

तेस्राे स्थानमा रहेकाे नेकपा माओवादी केन्द्रले ११ लाख ५३ हजार ५१६ मत प्राप्त गरेकाे छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ४ हजार ७९० मत ल्याएकाे छ

भने राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ७९ हजार ४०५ मत प्राप्त गरेकाे छ।

त्यस्तै, जनता समाजवादी पार्टी नेपालले ४ लाख ८ हजार ९६४, जनमत पार्टीले ३ लाख ७६ हजार २१२, नेकपा एकीकृत समाजवादीले २ लाख ९० हजार १९९, नागरिक उन्मुक्ति पार्टीले नागरिक उन्मुक्ति पार्टी २,६८,४३९, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १,४९,८३२, नेपाल मजदुर किसान पार्टीले ७३,८३९, हाम्रो नेपाली पार्टीले ५४,१२६, मंगोल नेशनल अर्गनाइजेशनले ४७,८९४ मत पाएकाे छ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago