पाल्पा, १६ भदौ । बुटवल पाल्पा खण्डको केराबारी नजिक हिउदे खोला नजिकै सडक भासियर यातायात पुर्ण रुपमा अबरुद्ध भएको छ । सडक डिभिजन पाल्पाका सूचना अधिकारी महेश्वर लम्सालका अनुसार नया डाइभर्सनको काम शुरु भैसकेको छ। नया डाइभर्सन तयार गर्ने गरि काम भैरहेको छ ।
पाल्पाको तिनाउँ गाउँपालिका–५, हिउँदेखोला नजिक झन्डै ५० मिटर सडक भासिएको हो । भासिएको सडकमा डाइभर्सन गराउन कम्तीमा २० घण्टा लाग्ने प्रमुख जिल्ला अधिकारीले जनाएका छन्। राजमार्गमा पाल्पाबाट बुटवल जाने र बुटवलबाट पाल्पा तर्फ आउने सवारी साधनहरु हिउँदे खोलामै रोकिएका छन् । तस्बिर : जिल्ला प्रहरी कार्यालय पाल्पा ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…