धुलाबारी, झापा मेचीनगर १० धुलाबारी क्षेत्रका पुराना एमाले नेताहरु आज काँग्रेसमा प्रवेश गरेका छन । एमाले पार्टीको वडा अध्यक्षका प्रत्यासी रहनु भएका नरप्रसाद पौडेल र नारायण प्रसाई समेत १५ जना आज काँग्रेसमा प्रवेश गर्नु भएको छ । त्यस्तै धुलाबारी क्षेत्रकै अगुवा एमाले नेता मोहन प्रधान समेत काँग्रेसमा प्रवेश गर्नु भएको छ ।
२०३६ सालदेखि कम्युनिष्ट पार्टीको कार्यकर्ताका रुपमा सक्रिय रहनु भएका पौडेल र २०४५ सालदेखि एमालेमा सक्रिय राजनिति गर्नु भएका प्रधानले समेत आज काँग्रेसको पार्टी सदस्यता लिनु भएको हो ।
धुलाबारी चोकमा आयोजित गठबन्धन दलका उम्मेद्वार घोषण तथा प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा पवित्रा पौडेल, अम्बिका प्रसाई खरेल, कल्पना प्रधान, इन्द्रबहादुर थापा, ज्योति कोईराला सहित १४ जना एमालेबाट काँग्रेसमा प्रवेश गर्नु भएको हो । त्यस्तै स्वतन्त्र रुपमा रहनु भएका सामाजिक व्यक्तित्व निलाञ्चल पाण्डे समेत आज काँग्रेसमा प्रवेश गर्नु भएको छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…