के ओलीले जुम्ला टेकेपछि एमाले उर्लिएकै हो?

काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २०७५ साल वैशाख १ गते जुम्लाको सदरमुकामा खलंगा पुग्नुभएको थियो । करीब एक घण्टाका लागि जुम्ला पुग्नु भएका ओलीलाई त्यतीबेला आम जुम्लीले हेर्न पाएनन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट उद्ध्घाटन गर्न पुग्नु भएका ओली केहीबेर मै जुम्लाबाट फर्किनुभयो । तर ओलीलाई नजिकबाट हेर्न जुम्ली चाहना उतिकै ताजै थियो । ओलीले २०७६ सालमा नै जुम्ला जाने योजना बनाए पनि कोरोनाका कारण सम्भव भएन । यसबीचमा ओलीलाई सर्वोच्चको परमादेशले प्रधानमन्त्रीबाट हटायो ।

तर ओली क्रेज जुम्लामा घटेन । कर्णालीमा नेकपा (एस)को ठूलो प्रभाव परेको र एमालेलाई धेरै क्षति भएको जिल्ला भनेर कहलिएको जुम्लालाई त्यो भनाइलाई मिथ्या सावित गरिदिएको छ ।
कार्यक्रममा अध्यक्ष ओलीले विप्लव माओवादीका राज्य समिती सदस्य राम प्रसाद शर्मा र नेपाली काँग्रेस प्रदेश निर्वाचन क्षेत्र क का क्षेत्रीय सभापति दानसिंह खत्रीलाई एमाले प्रवेश गराएपछि जुम्लीहरु स्थानीय तहको निर्वाचनमा एमालेको झण्डा पहराउन सहज भएको भन्दै खुशीले नाचेका छन् ।

कार्यक्रममा अध्यक्ष ओलीले विप्लव माओवादीका राज्य समिती सदस्य राम प्रसाद शर्मा र नेपाली काँग्रेस प्रदेश निर्वाचन क्षेत्र क का क्षेत्रीय सभापति दानसिंह खत्रीलाई एमाले प्रवेश गराएपछि जुम्लीहरु स्थानीय तहको निर्वाचनमा एमालेको झण्डा पहराउन सहज भएको भन्दै खुशीले नाचेका छन् ।

ओलीलाई हेर्न यति दुईतीन दिनसम्म हिडेर मान्छे सिंजाको नाराकोटमा भेला भएकाहरु भन्दैथिए: कहाँबाट आए यति धेरै मान्छेहरु ? केपी ओली हेर्न भनेपछि मान्छेहरु भात पानी छोडेरै आउँदा रहेछन् ।

सिंजाको नाराकोट पाखामा मानिसहरुको अपार भिड देखेर एकले अर्कालाई देख्दा कार्यक्रममा आएकाहरु हौसिएका थिए । उनीहरुको एउटै मत छ: ओलीले जुम्ला टेकेपछि एमाले बौरियो ।

अबको निर्वाचनमा गठबन्धनले एमालेको उभारलाई छेक्न सक्दैन । त्यही कार्यक्रममा अध्यक्ष ओलीले विप्लव माओवादीका राज्य समिती सदस्य राम प्रसाद शर्मा र नेपाली काँग्रेस प्रदेश निर्वाचन क्षेत्र क का क्षेत्रीय सभापति दानसिंह खत्रीलाई एमाले प्रवेश गराएपछि जुम्लीहरु स्थानीय तहको निर्वाचनमा एमालेको झण्डा पहराउन सहज भएको भन्दै खुशीले नाचेका छन् ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago