बिन्दु पंथी,काठमाडौं : बुढानिलकण्ठ नगरपालीका-९ स्थित ब्रेनल्याण्ड ऐकेडेमि स्कुलमा प्रि प्राइमरी सेक्सनको बार्षिकउत्सव एव दिक्षान्तसमारोह वाड अध्यक्षको उपस्थितिमा सु-सम्पन्न भएको छ। साना स्कुलका विद्यार्थीहरु विश्वविद्यालय मा हुने दिव्क्षान्त समारोहमा जस्तै पोसाकमा सजियर प्रि प्राइमरी बाट दिक्षित भइ आगामी शैक्षिक सत्रमा कक्षा एक देखि पढ्ने छन्।
कार्यक्रममा शुभकामना व्यक्तगर्दै बाड अध्यक्ष सुमित्रा त्रिपाठीले वाडका विकाशका कार्यक्रमहरुमा विद्यार्थीहरुलाई जानाकारी गराउन वाडमा भिजिट गराउनु हुन अनुरोध गदै डाक्टर इन्जीनियरत सबै हुन्छौ नै त्यस भन्दा माथि देशको राम्रो नेतापनि बन्न प्रेरितगर्दै आफ्नो बक्तव्य दिइएकी थिइन।
बिद्यालयको गतिविधीको साथै संस्कारी एब असल नागरिक बनाउनको लागि विद्यालय को साथै अभिभाबकको भुमिका पनि धेरैहुने भएकोले सबै मिलेर हातेमालो गरि विद्यार्थीको शैक्षिक गतिबिधी अगाडी बढाउने कुरामा जोड दिदै विद्यालयका प्रिन्सिपल साथै NPABSON का नव निर्वाचित महासचिव पारसमणि दाहालले कार्यक्रमको समापन गरेका छन्। कार्यक्रममा अभिभाबक लाई बिद्यालयको शैक्षिक गतिविधिको नजिक बाट नियाली दिनुभएकोमा अभिभावक ज्यूलाई धन्यबाद दिदै आगामि दिनहरुमा संगै सबै मिलेर असल नागरिक बनाउन सहयोगको अपेक्षा व्यक्त गरे।
अभिभाबकहरुपनि धेरै समय सम्म कोभिडले गाँजेकोले सबैजना घरभत्रै हुदा पनि बिद्यालयले अनलाइन कक्षालाई व्यबस्थित रूपमा सुचारुगरेको कुरा एकआपसमा सुनाउँदै आफ्ना साना नानिहरुको विविद्ध कार्यक्रम हरु हेर्दै फोटोखिच्नमा व्यस्त देखियो।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…