कपन भङ्गालमा मोटर साइकल र स्कुटर ठोकिए

कमल पंथी, काठमाडौं : काठमाडौ जिल्ला बुढानिलकण्ठ नगरपालीका १० भङाल पूल र मैनाली पुलको बिच भागमा मोटर साइकल र स्कुटर एक आपसमा महाशिवरात्रीको साझ ६ बजे ठोकिएका छन्।
बा ८३ प ७६६१ नम्बरको मोटर साइकलमा दुइजना सवारि अधिकतम गतिमा आइ अर्को दिसाबाट आएको बा ७ प १७१ नम्बरको डियो स्कुटरमा ठक्कर दिदा स्कुटर चालक र मोटरसाइकल चालक घाइते भएका छन् । स्कुटर चालक को अबस्था मोटरसाइकल चालक भन्दा बढि गम्भिर अबस्थामा देखिन्छन् र मोटरसाइकलको पछाडी बस्ने मानिसलाई सामान्य रहेको छ। दुर्घटनामा परेका दुबै जना चालकको करुणा अस्पतालमा उपचार भइरहेको छ।
यसरी घटनास्थलमा प्रतक्क्षदसिका अनुसार मोटरसाइकल अनियन्त्रीत अबस्थामा आइरहेको थियो । स्मरण रहोस यसरी अनियन्त्रीत भई आइरहेको मोटरसाइकलमा आइरहेका दुइजना सवारहरु उमेर नपुगेका साथै सवारी चालक लाइसेन्स पनि नभएको पाइएको छ। यसरि उमेरनै नपुगेका सवारि चालक लाइसेन्स पनि नभएका छोरा छोरी हरुलाई सवारी चलाउन लगाउने अथवा दिने अभिभावक हरुले समयमै बिचार नपुराउने हो भने अप्रिय घटना नहोला भन्न सकिदैन ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago