काठमाडौं । नेपालमा तेलको मूल्य फेरि बढेको छ । अब एक लिटर पेट्रोलको भाउ १ सय ४२ रुपैयाँ पर्ने भएको हो ।
नेपाल आयल निगमले पेट्रोल डिजल र मट्टितेलको भाउ प्रतिलिटर ३–३ रुपैयाँले बढाएको हो । भारतबाट मूल्य बढेर आएसँगै घाटा थेग्नै नसक्ने स्थितिमा पुगेपछि निगम तेलको भाउ बढाउन बाध्य भएको हो । अब डिजेल र मट्टितेलको मूल्य लिटरको १ सय २५ रुपैयाँ पर्नेछ ।
ग्यासको भाउ भने बढाइएको छैन । पेट्रोल अब इतिहासकै महंगो पर्ने भएको छ । यसअघि २०७० सालमा पेट्रोलको मुल्य प्रतिलिटर १ सय ४० रुपैयाँ कायम थियो ।
निगमले यसअघि माघ ५ गते तेलको भाउ बढाएको थियो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…