काठमाडौँ – सरकारले बुधबार देशभर सार्वजनिक बिदा दिने भएको छ । सोनाम ल्होसारको अवसरमा सार्वजनिक बिदा दिइने निर्णय भएको गृह मन्त्रालयले सूचना मार्फत जानकारी दिएको हो ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले सोनाम ल्होसारको अवसरमा देशभरका सबै सरकारी, सार्वजनिक संघसंस्थामा सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…