प्रि ओपन सेसन अपडेटः साढे ३ अंक बढ्यो नेप्से २८७५.७४ विन्दुमा

२०७८, १८ माघ मंगलवार ११:१८

मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ३ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार १३.४८ अंक घटेर २८७२.०५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३.६८ अंक बढेर २८७५.७४ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.५७ अंक बढेको छ।

मंगलबार प्रि ओपन सेसनमा १६ कम्पनीको १८ लाख ४४ हजार ३१९ रुपैयाँ ९० पैसा बराबरको ३ हजार ५०२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १० कम्पनीको शेयरमूल्य बढेको छ भने ३ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ३ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु