फाइल फोटो
काठमाडौं । कतारले सामूहिक खेलकुद गतिविधि खुला ठाउँमा मात्रै गर्ने घोषणा गरेको छ । कोभिड-१९ को संक्रमण थप फैलिनबाट रोक्न राष्ट्रिय खेलकुद दिवस आयोजक समितिले खेल गतिविधि खुला ठाउँमा मात्रै गर्ने घोषणा गरेको हो ।
मन्त्रालयका अनुसार पाँचजना व्यक्ति, पूर्ण खोप नपाएका र १२ वर्ष मुनिका बालबालिकाले व्यक्तिगत खेलकुदमा भाग लिन सक्ने तर उनीहरूले प्रतियोगितामा भाग लिनुअघि २४ घण्टामा एन्टिजेन परीक्षण गरेको प्रमाण देखाउनुपर्नेछ । कम्तीमा १ मिटरको भौतिक दूरी कायम राख्न सबैले प्रतिबद्धता देखाउनुपर्ने, मास्कले सास फेर्न गाह्रो हुने खेल अभ्यास गर्दाबाहेक सबै आयोजकहरू, सहभागीहरू र दर्शकहरूले मास्क अनिवार्य लगाउनुपर्ने पनि नियम बनाइएकाे छ ।
समितिले जनस्वास्थ्य मन्त्रालयको सम्बन्धित निर्देशनबमोजिम पार्क तथा खेलकुद मार्ग तथा अन्य सबै ठाउँमा खेलकुद तालिमका सामग्री प्रयोग गर्न सकिने जनाएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…