भगवती जात्राको अवसरमा आज पाल्पा जिल्लाभरी सार्वजनिक बिदा

पाल्पा, १५ भदौ । नेपाल-अंग्रेज युद्धको सम्झना स्वरूप पाल्पाको तानसेनमा हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन मनाइने भगवतीजात्राको अवसरमा आज पाल्पा जिल्लाभरी सार्वजनिक बिदा दिइएको छ । लुम्बिनी प्रदेश सरकारले राजपत्र प्रकासन गरि यस बर्षबाट भगवती जात्राको दिनमा जिल्लाभर सार्बजनिक बिदा दिएको हो ।

सम्बन्धित समाचार ……………
रथयात्राको पुर्बसन्ध्यामा सिंगारिएकी भगवती मन्दिर
भगवती रथयात्रा औपचारिकतामा सिमित हुँदै, यस बर्ष बजार परिक्रमा नहुने

कोरोना महामारीका कारण पहिलेजस्तो धुमधामसँग जात्रा मनाउने तयारी छैन। परम्परा धान्नका लागि मन्दिरभित्रै मात्र पूजा गरिने तयारी गरिएकाे छ भने भीडभाड हुने भएकाले सर्वसाधारणलाइ पूजा गर्न स्वीकृत छैन ।

श्री ७ रणउज्जेश्वरी भगवतीको मूर्ति रथमा राखेर तानसेन बजार परिक्रमा गरि सिन्दुरयात्रा गर्ने चलन छ। यसैलाई भगवतीको रथयात्रा भनिने गरेका छ। जात्राको महत्त्व सन् १८७१/७२ को नेपाल अंग्रेज युद्ध गाँसिएको छ। यस बर्षको भगवती रथयात्रा २०३ औं हो । माता भगवतीले हामी सबैलाई सदा कल्याण गरून् । जय भगवती माता ।

Comments
bhabindra gautam

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago