चीनले लियो ३ जनासम्म सन्तान जन्माउन दिने नीति

काठमाडौं : चीन सरकारले प्रत्येक परिवारलाई जनासम्म सन्तान जन्माउन दिने नीति लिएको चीनका राष्ट्रपति सी चीन फिङकोअध्यक्षतामा बसेको पोलिटब्यूरो बैठकले सोमबार उक्त नीति अनुमोदन गरेको हो यसअघि संन् २०१६ मा पनि चीनले एक सन्ताननीतिलाई खारेज गरी प्रत्येक चिनियाँ दम्पतिलाई जनासम्म सन्तान जन्माउन दिने नीति लिएको थियो तर सन्तान नीतिपछि पनिजन्मदर निकै न्यून भएपछि चीनले पुनः नीति परिवर्तन गरेको हो करिब एक महिना अघि भएको जनगणनाले पनि पछिल्लो दशकमाजनसंख्या वृद्धिदर (.५३%) सन् १९५० यताकै न्यून देखिएको थियो

साथै, महिला प्रजननदर पनि न्यून रहेको सन् २०२० मा मात्र एक चिनियाँ महिलाले औसतमा . जना सन्तानलाई जन्म दिएकोतथ्यांकले देखाएको जुन वृद्ध जनसंख्या उच्च भएका जापान इटालीको भन्दा कम हो पछिल्लो समय चीनमा पनि वृद्धजनसंख्यामा उल्लेख्य वृद्धि देखिएको न्यून जन्मदर बढ्दो वृद्ध जनसंख्याका कारण चीनको अर्थतन्त्र धरासायी बन्ने प्रक्षेपणहरुपनि हुँदै आएका थिए चीनले दीर्घकालीन आर्थिक सम्भावनाहरुलाई मध्यनजर गरेरै सन्तान नीति अवलम्बन गरेको बताइएको  

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago