डुम्रेमा गएको पहिरोले अबरुद्ध सिद्धार्थ राजमार्ग ।
पाल्पा, १४ भदौ । आइतबारदेखि अबरुद्ध रहेको सिद्धार्थको डुम्रेमा एकतर्फी खुलेको छ । पहिरोले पाल्पा बुटवल सडक खण्ड सिद्धार्थ राजमार्ग अवरुद्ध भएको थियो । वर्षाको कारण सडक माथिबाट आएको भीषण पहिरोले तानसेन ८ डुम्रेका देव बहादुर सारुको २ तल्ले पक्की घर सहित पहिरोले बगाउंदा सिद्धार्थ राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको थियो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार डुम्रेको पहिरोमा एकतर्फी साना गाडी सन्चालन भएका छन । यस्तै गौडेपुल नजिकै खसेको पहिरो पन्छाउने काम भैरहेको पाल्पा प्रहरीले जनाएको छ । लामो समयदेखि सडक अबरुद्ध हुँदा सडकमा सवारीसाधनको लामो लाइन लागेको छ । यात्रुहरु बाटोमा नै रोकिएका छन ।
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…
सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…
झापा, फागुन २४ — प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत झापा क्षेत्र नम्बर–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी…