फाइल तस्बिर
पाल्पा, १५ जेठ ।
निरन्तर तीन दिन देखिको बर्षाले अवरुद्ध भएको सिद्धार्थ राजमार्गको तानसेन – बुटवल सडक खण्ड एकतर्फी खुलेको छ । सडकको विभिन्न स्थानमा खसेको पहिरोले बाटो अबरुद्ध भएको थियो । तिनाउ गाउँपालिका ३ सिसुवामा ढुङगा सहितको ठुलो पहिरो गएको थियो भने सडकको गौंडे, बर्तुङ, दोभान, झुम्सा लगायतको क्षेत्रका सानसाना पहिरो खसेका थिए ।
सिसुवा क्षेत्रमामा खसेको पहिरो बिहानदेखिको निरन्तर प्रयास पछि हटाइएको सडक डिभिजन कार्यालय पाल्पाका इन्जिनियर सिबु खत्रीले जानकारी दिनुभयो । सडक सुचारु भए संगै रोकिएका सवारीसाधन सूचारु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका निमित्त प्रमुख अर्जुन सुवेदीले जानकारी दिनुभयो ।
बर्षा वा अन्य समय जहिलेपनी जोखिममा रहेको सडकमा यात्रा गर्दा बिशेष ख्याल गरेर यात्रा गर्न निमित्त प्रमुख सुवेदीले आग्रह गर्नुभएको छ । यो क्षेत्रमा अहिले बर्षा रोकिएको छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…