पाल्पा । पाल्पा च्याम्पियन्स लिग २०७८ को उपाधि पाल्पाली लेजेण्डसले हात परेको छ। बुधबार सम्पन्न फाइनल खेलमा पाल्पाली क्रिकेट प्लेरसलाई ३ विकेटले हराउदै पाल्पाली लेजेण्डसले उपाधि हात पारेको हो । बिजेता लेजेण्डसलाई तानसेन नगरपालिकाका नगरप्रमुख अशोक कुमार शाहीले ट्रफी साथ प्रमाणपत्र प्रदान गर्नुभयो ।
टस जितेर ब्याटिङ रोजेको पाल्पाली क्रिकेट प्लेरसले निर्धारित २० ओभरको समाप्तीमा सम्पुर्ण विकेट गुमाउदै १४८ रन जोड्यो। जवाफी ब्याटिङमा आएको पाल्पाली लेजेण्डसले १८ ओभरमा १४३ रनको लक्ष्य भेटायो । प्रतियगिताको म्यान अफ द म्याच तुल बहादुर थापा घोषित हुँदा कृष्ण कार्की प्रतियगिताको म्यान अफ थ सिरीज चुनिए
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…