असोज २१ देखि देशभरका फिल्म हल खुल्ने

काठमाडौ ।  घटस्थापनाका दिन (असोज २१) देखि देशभरका फिल्म हल खुल्ने भएका छन्। 

चलचित्र संघका महासचिव अशोक शर्माका अनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर हल खोलिने भएको हो। चलचित्र संघका महासचिव शर्माका अनुसार सुरुको दिन अंग्रेजी फिल्म ‘फास्ट ए्न्ड फ्युरियस ९’ प्रदर्शन गर्ने तयारी छ।

कोरोना महामारीका कारण दुई वर्षदेखि फिल्म हल बन्द छन्, चलचित्रसम्बन्धी गतिविधि प्रायः ठप्प छन्। यसअघि नै बीचमा काठमाडौ उपत्यकालगायतका फिल्म हल खोल्ने प्रयास भए पनि निर्माताहरूले फिल्म प्रदर्शन नगर्दा बन्द भएका थिए।

Comments
Bishawas Acharya

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago