अघिल्ला दिनहरुमा भारी अंकले घटेको नेप्से मंगलबार भने करिब ९२ अंकले बढेको थियो । यसरी तीब्र उतारचढावपछि बजार अव विस्तारै सम्हालिने प्रयास गरेको अनुमान लगाउन सकिन्छ । बिहीबारदेखि जारी हुने लक डाउनका कारण धेरै व्यक्ति उपत्यकाबाहिर जाँदैछन् ।
यसमा कतिपय लगानीकर्ताहरु पनि परेका हुन सक्छन् । सोही कारण पनि बुधबार सेयर बजार सुस्त हुनमा केही सहयोग पुगेको अनुमान छ । साथै, बजारमा देखिएको उच्च उतारचढावका कारण अझै पनि कतिपय लगानीकर्ता ‘पर्ख र हेर’ कै रणनीतिमा बसेकाले पनि बुधबार नेप्से सुस्त बनेको विश्लेषकहरुको भनाई छ । ठूला उतारचढावपछि केही दिन नेप्से सुस्त हुने गरेको विगतको पनि उदाहरण छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…